जुन १ सम्म अमेरिकामा एक लाख जनाको कोरोनाकै कारण मृत्यु हुने आकलन « Khabarhub

जुन १ सम्म अमेरिकामा एक लाख जनाको कोरोनाकै कारण मृत्यु हुने आकलन


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  अरु १४ दिनभित्र अर्थात जुन १ सम्ममा अमेरिकामा एक लाख मानिसको मृत्यु हुने आकलन गरिएको छ ।

अमेरिकाको नेशनल पब्लिक हेल्थ इन्स्टिच्युट सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक रोबर्ट रेडफील्डले जुन १ सम्म अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या एक लाख नाघ्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोनाबाट मृत्यु हुनेको संख्यामा कम हुँदै जाने बताउँदै आएका छन्  ।  अमेरिकामा अहिलेसम्म ८८ हजारभन्दा बढीको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १० : ४८ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र