नवलपरासीका क्वारेन्टाइनको अनुगमन « Khabarhub

नवलपरासीका क्वारेन्टाइनको अनुगमन


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- प्रदेश न. ५ अन्तर्गत पश्चिम नवलपरासीका विभिन्न स्थानिय तहमा रहेको संस्थागत क्यारेन्टाईनहरुमा सरोकारवालाहरुद्वारा अनुगमन गरिएको छ ।

क्यारेन्टाईनहरुमा समग्र व्यवस्थापन खाना , बास , पिउने पानी , सरसफाई साथै क्यारेन्टाईन संगै रहेको हेल्थ डेक्स लगायतका आधारभुत आवश्यकताको व्यवस्थापन बारे अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा अधिकाशं क्यारेन्टाईनहरुको अवस्था सन्तोषजक रहे पनि थप सुधार भएमा उपयुक्त हुने स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए ।

जिल्ला समन्वय समितकिा प्रमुख शिवशंकर प्रसाद रायको नेतृत्वमा सरोकारवालाहरुको टोलीले विभिन्न स्थानिय तहले स्थापना गरेका क्यारेन्टाईनहरुको अनुगमन गरेको थियो ।

अनुगमन पश्चात समन्वय समितीका प्रमुख शिव शंकर प्रसाद रायले क्यारेन्टाईनको अवस्था सन्तोषजनक रहेको प्रतिकृया दिए ।  ७ वटा स्थानीय तह रहेका पश्चिम नवलपरासीमा कूल १३ वटा क्यारेन्टाइन छन् ।

 

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ४ : २६ बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर