ब्राजिलका राष्ट्रपति बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि कोरोना संक्रमण « Khabarhub

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि कोरोना संक्रमण


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो पटक भएको परीक्षणमा पनि आफूमा संक्रमण देखिएको राष्ट्रपति बोल्सोनारोले जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि एक हप्ताअघि गरिएको परीक्षणमा पनि बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।बोल्सोनारोको दोस्रो परीक्षणमा पनि संक्रमण देखिएको खबर सीएनएनले सार्वजनिक गरेको थियो ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा अमेरिकापछि सबैभन्दा धेरै प्रभावित भएको ब्राजिलमा संक्रमितको संख्या १९ लाख ७० हजारभन्दा बढी छ भने ७५ हजार ५ सय भन्दा धेरैको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ८ : ४८ बजे

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना

‘डन ३’ मा फर्किए शाहरुख खान

काठमाडौं– बलिउडमा फेरि फिल्म ‘डन ३’ को चर्चा तातिरहेको छ

बोल्दै नबोली हिँडे १० मिनेट घण्टी घरमा बसेका बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका साढे ३ वर्ष नेतृत्व गरेर आइतबार मेयर

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि