मेलम्चीमा बेपत्ता चालकको खोजिमा जुटेको उद्धारकर्ता सवार डुंगा पल्टियो « Khabarhub

मेलम्चीमा बेपत्ता चालकको खोजिमा जुटेको उद्धारकर्ता सवार डुंगा पल्टियो


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेलम्चीको सुरुङ फुटेर बगाएका चालकको खोजीमा गएका उद्धारकर्ता सवार डुंगा मेलम्ची खोलामा पल्टिएको छ ।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार बेपत्ताको खोजीका परिचालन भएको चार जना सवार डुंगा आज विहान दुर्घटना भएको हो । दुर्घटनाबाट कुनै क्षति नभएको र एपीएफका सबै चार जना गोताखोर सकुशल रहेको प्रहरीले जनाएको छ ।

मेलम्ची खानेपानीको मुहान निरीक्षणका क्रममा बेपत्ता भएका इन्जिनियर सतिश गोहितको बुधबार शव फेला परेको थियो भने ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगरको अझै बेपत्ता छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १० : ४२ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको