मेलम्चीमा बेपत्ता चालकको खोजिमा जुटेको उद्धारकर्ता सवार डुंगा पल्टियो « Khabarhub

मेलम्चीमा बेपत्ता चालकको खोजिमा जुटेको उद्धारकर्ता सवार डुंगा पल्टियो


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेलम्चीको सुरुङ फुटेर बगाएका चालकको खोजीमा गएका उद्धारकर्ता सवार डुंगा मेलम्ची खोलामा पल्टिएको छ ।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार बेपत्ताको खोजीका परिचालन भएको चार जना सवार डुंगा आज विहान दुर्घटना भएको हो । दुर्घटनाबाट कुनै क्षति नभएको र एपीएफका सबै चार जना गोताखोर सकुशल रहेको प्रहरीले जनाएको छ ।

मेलम्ची खानेपानीको मुहान निरीक्षणका क्रममा बेपत्ता भएका इन्जिनियर सतिश गोहितको बुधबार शव फेला परेको थियो भने ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगरको अझै बेपत्ता छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १० : ४२ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र