ब्राजिलमा एकै दिन ३९ हजारभन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

ब्राजिलमा एकै दिन ३९ हजारभन्दा बढीमा कोरोना संक्रमण


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ३९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

योसँगै बिहीबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या १९ लाख ७० हजार ९०९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २६१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७५ हजार ५२३ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १२ लाख ५५ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३९ हजार ८२२ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ११ : ४१ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको