विमानस्थलको पार्किङ शुल्कमा छुट दिने निर्णय « Khabarhub

विमानस्थलको पार्किङ शुल्कमा छुट दिने निर्णय


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाली वायु सेवा कम्पनीलाई विमानस्थल पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले आन्तरिक र बाह्य उडान गर्ने नेपाली हवाई कम्पनी तथा मनोरञ्जनात्मक हवाई खेल सञ्चालन गर्ने कम्पनीलाई चैत एक गतेदेखि लकडाउन खुलेको एक महिनासम्मको विमानस्थल पार्किङ शुल्क ७५ प्रतिशतले मिनाहा गर्ने निर्णय गरेको छ ।

यस्तै विमान कम्पनीले भाडामा लिएका विमानस्थलभित्रका सटर भाडामा पनि ७५ प्रतिशत छुट हुने भएको छ । पार्किङ शुल्क सन् २०२० को डिसेम्बरसम्ममा तिर्न सकिने र त्यो अवधिसम्म विलम्ब शुल्क नलाग्ने पनि सरकारले निर्णय गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ६ : ११ बजे

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका