कोरोना भाइरस : अमेरिकामा  १ लाख ७२ हजारको मृत्यु, ५५ लाख बढी संक्रमित « Khabarhub

कोरोना भाइरस : अमेरिकामा  १ लाख ७२ हजारको मृत्यु, ५५ लाख बढी संक्रमित


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार ११ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७२ हजार ५४६ पुगेको छ ।

यस्तै एकैदिन थप ५० हजार ४६१ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५५ लाख २६ हजार ७२७ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म २८ लाख ९७ हजार ७९४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २४ लाख ५६ हजार ३८७ जनामध्ये १७ हजार १८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ०६ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा