‘सडक २’ को गीतमा पनि डिसलाइकको वर्षा « Khabarhub

‘सडक २’ को गीतमा पनि डिसलाइकको वर्षा


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘सडक २’ को गीत ‘तुम से ही’ रिलिज भएको छ ।

ट्रेलरपछि यो गीतले पनि अनलाइनमा लाइकभन्दा बढी डिसलाइक पाएको छ । गीत रिलिज भएको केही घण्टामै लाखौंले डिसलाइक गरेका छन् ।

गीतमा आदित्य रोय कपूर र आलिया भट्टको शीर्ष भूमिका रहेको छ । गीतमा उनी एक गायकका रुपमा देखिएका छन् । यसअघि उनले ‘आशिकी २’ मा यस्तै खाले भूमिका निभाएका थिए ।

महेश भट्टको फिल्म ‘सडक २’ को ट्रेलर युट्युबमा रिलिज भएदेखि यो समाचार तयार पार्दासम्म ८ लाखले हेरेका छन् ।

सन् १९९१ को हिट फिल्म ‘सडक’ को सिक्वेल ‘सडक २’ मा आदित्य र आलियाका अलावा सञ्जय दत्तको पनि शीर्ष भूमिका छ ।

यो फिल्म भारतमा बहस भइरहेको नेपोटिज्मको मारमा परेको छ । २८ अगस्तमा ओटीटी प्लेटफर्ममा रिलिज हुने यो फिल्मले कस्तो प्रतिक्रिया पाउने छ, त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ३२ बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन