दिनेशको नयाँ फिल्ममा प्रदीप खड्का « Khabarhub

दिनेशको नयाँ फिल्ममा प्रदीप खड्का


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक दिनेश राउत र प्रदीप खड्काले नयाँ फिल्ममा टिमअप गर्ने भएका छन् । सामाजिक कथामा आधारित दिनेशले निर्देशन गर्ने फिल्ममा प्रदीपले अभिनय गर्ने भएका हुन् ।

दिनेशले निर्देशन गर्ने यो फिल्मका बारेमा धेरै जानकारी दिइएको छैन । यो टिमले पहिले लोकप्रिय गायक अरुण थापाको बायोपिक फिल्ममा काम गर्ने चर्चा थियो ।

तर, अब भने यी दुईले नयाँ प्रोजेक्टमा काम गर्ने भएका हुन् । गायक थापाको जीवनीमा आधारित फिल्म नबन्ने भएपछि नयाँ फिल्ममा टिमअप भएको हो ।

दिनेशले यो चलचित्रको कथा केही बर्ष अगाडि नै सोचे पनि अहिले बल्ल लकडाउनका कारण लेखिएको बताएका छन् । यो फिल्मपछि उनी रोहित अधिकारीको फिल्ममा लगानी गर्नेछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ५ : ४१ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

एसईई परीक्षा सुरु (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको एसईई आजदेखि सुरु भएको छ । परीक्षा

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२