फ्रान्समा भयावह बन्दै दोस्रो लहरको संक्रमण, एकै दिन ३० हजारमा संक्रमण « Khabarhub

फ्रान्समा भयावह बन्दै दोस्रो लहरको संक्रमण, एकै दिन ३० हजारमा संक्रमण


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्समा दोस्रो लहरको कोरोना संक्रमण भयावह बन्दै गएको छ ।

दोस्रो लहरको संक्रमण शुरू भएयता बिहीबार एकै दिन ३० हजार ६ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ८८ जनाको मृत्यु भएको छ ।

संक्रमण बढ्दै गएपछि फ्रान्सले राजधानी पेरिससहित ९ वटा शहरमा शनिबारदेखि कर्फ्यू लगाउने घोषणा गरिसकेको छ।

विश्व स्वास्थ्य संगठनले मनिसहरुको जीवन जोगाउन जनस्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आवश्यक रहेका बताएको छ।

यूरोपमा लाखौँ मानिसहरुलाई कोरोनाको दोस्रो लहर सुरु हुने क्रममा रहेकोले नयाँ गाइडलाइन्सको पालना गर्न आह्वान गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : १२ बजे

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य