केही प्रदेशमा आंशिक बदली र वर्षाको पूर्वानुमान | Khabarhub Khabarhub

केही प्रदेशमा आंशिक बदली र वर्षाको पूर्वानुमान


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकका केही प्रदेशको मौसममा आंशिक बदली भएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भई आज एकाध ठाउँमा आज दिउँसो र राति हल्का वर्षाको सम्भावना छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा दिउँसो र राति हल्का हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्यत्र भने मौसम सफा रहने जनाइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ३० बजे

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण