केही प्रदेशमा आंशिक बदली र वर्षाको पूर्वानुमान « Khabarhub

केही प्रदेशमा आंशिक बदली र वर्षाको पूर्वानुमान


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकका केही प्रदेशको मौसममा आंशिक बदली भएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भई आज एकाध ठाउँमा आज दिउँसो र राति हल्का वर्षाको सम्भावना छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा दिउँसो र राति हल्का हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्यत्र भने मौसम सफा रहने जनाइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ३० बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय