कस्तो होला कमिलाको अचार ? « Khabarhub

कस्तो होला कमिलाको अचार ?


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तपाईंले प्याजको अचार (चटनी), टमाटरको अचार वा धनियाँको अचार खानु भएको होला वा यसबारे सुन्नु भएको होला । तर के तपाईंले कहिल्यै कमिलाको अचार (चटनी) हुन्छ भनेर सुन्नु भएको छ ?

खासमा भारतको झारखण्डस्थित जमशेदपुरको एउटा गाउँमा बस्ने आदिवासीले राता कमिला (लाल चींटी) को अचार (चटनी) बनाएर खाने गर्दछन् । भोक र चिसोबाट बच्न भन्दै त्यस क्षेत्रका स्थानिय आदिवासी राता कमिलको अचार खाने गर्दछन् ।

आदिवासी समाजका अनुसार चिसो मौसममा राता कमिलको अचार खाएमा यसले चिसो लाग्नबाट बचाउनुको साथै भोक समेत जाग्ने गर्दछ । स्वास्थ्यका दृष्टिकोणले समेत राता कमिलामा पाइने टेटरकी एसिडले शरीरमा निकै लाभ पुर्याउने गर्दछ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ४१ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा