एक व्यक्तिका ७ सय श्रीमती, ३ सय कामदार ! « Khabarhub

एक व्यक्तिका ७ सय श्रीमती, ३ सय कामदार !


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  सुन्दा पनि पत्याउनै नसकिने, एकजना व्यक्तिको ७ सय श्रीमती, यति मात्र होइन ३०० जना नोकर पनि ।

यो कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर यो खबर सत्य नै हो । इजरायलमा एक व्यक्तिका ७०० जना श्रीमती र ३०० जना नोकरहरु थिए । उनको नाम हो सुलमन ।

उनी इजरायलका एक राजा थिए र उनले आफ्नो जीवनकालमा विदेशी राजकुमारीहरुको साथमा विवाह गरेका थिए ।

उनी स्त्रीहरुको सौखिन मानिन्थे । उनि विहे गर्नका लागि कति पनि हिचकिचाउँदैन थिए । तर उनले सबैलाई सुखका साथ मिलाएर राखएको बताइन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ९ : ०१ बजे

शाहरुख–अनन्तको संवादले विवाद, इन्फ्लुएन्सरलाई ४८ घण्टे अल्टिमेटम

काठमाडौं– एउटा छोटो संवाद, सामाजिक सञ्जालमा फैलिएको रिल र त्यसपछि

कर्णालीमा अपाङ्गता नीति बनाउने प्रदेश सरकारको तयारी

सुर्खेत– कर्णाली प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार, सेवा र पहुँच

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– लागूऔषध (खैरो हेरोइन) मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१५ बस्ने पर्सा घर

उत्तर कोरियाले किन गर्‍यो स्विस कूटनीतिज्ञलाई देश निकाला ?

काठमाडौं- उत्तर कोरियाले राजधानी प्योङयाङस्थित स्विट्जरल्याण्डको कूटनीतिक कार्यालयका प्रमुखलाई देश

३० वर्षपछि भुवन र अर्जुनजंगको पुनर्मिलन, कुन कथाले जोड्दैछ दुवैलाई ?

काठमाडौं– नेपाली फिल्ममा कुनै समय सँगै देखिएका अभिनेता भुवन केसी