सोनुको उदाहरणीय काम : सम्पती धितो राखेर गरीबलाई सहयोग « Khabarhub

सोनुको उदाहरणीय काम : सम्पती धितो राखेर गरीबलाई सहयोग


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सोनु सुदलाई अहिले गरीबका भगवानको उपमा दिइएको छ । अभिनेता सोनू लकडाउनयता गरीब असाहयलाई सहयोग गरेर चर्चामा आएका छन् । यसैबीच एक पटक फेरी सोनुले एक १८ वषीय युवकलाई साथ दिने घोषण गरेका छन् ।

बुधवार भारतका एक युवकले सोनू सूदको स्केच बनाएर ट्वीटरमा सोनुलाई ट्याग गर्दै आफू एक पेड आर्टिस्ट बन्न चाहेको लेखे । यसकालागी उनले सोनुबाट सहयोगको आशा गरेको बताए । ट्विटमा सोनुले रिट्विट गर्दै लेखे ’म तपाईंको साथमा छु ।’

भारतीय मिडिया अनुसार अभिनेता सोनू सूदले गरीबको सहयोगकालागी आफ्नो सम्पतीलाई धितोमा राखेका छन् । जसको मुल्य लगभग १० करोड भारु रहेको छ । सोनूको यी सम्पतीमा दुई पसल, ६ फ्ल्याट सामिल छ जो मुम्बईको जुहूमा स्थित छ ।

No description available.

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : २९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार