रोनाल्डोको टिम युभेन्ट्स इटालियन सिरीएको शीर्ष स्थानमा « Khabarhub

रोनाल्डोको टिम युभेन्ट्स इटालियन सिरीएको शीर्ष स्थानमा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिष्टियानो रोनाल्डोको टिम साविक विजेता युभेन्ट्स इटालियन सिरीए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा ब्रेसियालाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा फ्लोरिन आएले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित ब्रेसिया युभेन्ट्ससँग २ – ० ले पराजित भएको हो ।

युभेन्टसका लागि खेलको ३९ औं मिनेटमा पाउल डिबला र ७५ औं मिनेटमा जुवान काउड्राडोले गोल गरे ।

जितसँगै युभेन्ट्सले २४ खेलबाट ५७ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ६ : २९ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको