रोनाल्डोको टिम युभेन्ट्स इटालियन सिरीएको शीर्ष स्थानमा « Khabarhub

रोनाल्डोको टिम युभेन्ट्स इटालियन सिरीएको शीर्ष स्थानमा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिष्टियानो रोनाल्डोको टिम साविक विजेता युभेन्ट्स इटालियन सिरीए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा ब्रेसियालाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा फ्लोरिन आएले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित ब्रेसिया युभेन्ट्ससँग २ – ० ले पराजित भएको हो ।

युभेन्टसका लागि खेलको ३९ औं मिनेटमा पाउल डिबला र ७५ औं मिनेटमा जुवान काउड्राडोले गोल गरे ।

जितसँगै युभेन्ट्सले २४ खेलबाट ५७ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ६ : २९ बजे

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण