सभामुख सापकोटा र युएनडीपीका आवासीय प्रतिनिधिबीच भेटवार्ता « Khabarhub

सभामुख सापकोटा र युएनडीपीका आवासीय प्रतिनिधिबीच भेटवार्ता


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख अग्निपस्रसा सापकोटा र नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका आवासीय प्रतिनिधि बीच शीष्टाचार भेटवार्ता भएको छ । सभामुख सापकोटा र एशिसाइनी मेडागाङगोडा लेबेबीच सोमबार शीष्टाचार भेट भएको हो ।

सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा युएनडीपी प्रतिनिधि लबेले सापकोटालाई प्रतिनिधिसभाको सभामुख निर्वाचित भएकोमा बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।

सभामुख सापकोटाले नेपाल सन् १९५५ मा संयुक्तराष्ट्रसंघको सदस्य भएदेखि नै सहकार्य जारी रहेको स्मरण गर्दै, संविधानसभा निर्वाचन र संघीय संसदलाई स्तरीकरण गर्न युएनडिपिले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  २ : ०१ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका