नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेद्वार पदभार ग्रहण | Khabarhub Khabarhub

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेद्वार पदभार ग्रहण


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएसँग सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन् ।

sf7df8f}F, % kmfu’g . gjlgo’Qm sfg”g Gofo tyf ;+;bLo dfldnfdGqL lzjdfof t’Dafxfªn] l;+xbaf/l:yt dGqfnodf ;f]daf/ kbef/ ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी थिइन् ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : १६ बजे

आज संसद दिवस मनाइँदै

काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

ताप्लेजुङ– ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक

सिरहामा आँप उत्पादनमा कमी

सिरहा– सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ ।

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक बस्दैछ