युरोकप एक वर्ष पछि सर्‍यो « Khabarhub

युरोकप एक वर्ष पछि सर्‍यो


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसका कारण युरोकप एक वर्ष पछि सरेको छ ।

नर्वेको फुटबल संघका अनुसार युरोकप अर्को वर्ष अर्थात सन् २०२१ मा मात्र हुनेछ ।

युरोपियन फुटबल महासंघ युएफाले मंगलबार सरोकारवालाहरुसँग भिडियो कन्फ्रेन्स गरेको थियो । यहीअनुसार युरोकपको मिति सारिएको बताइएको छ ।

नर्वेको फुटबल संघलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अब युरोकप अर्को वर्ष ११ जुनदेखि ११ जुलाईमा हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : ५५ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई