भ्रष्टाचार आरोपी हिरासतमुक्त « Khabarhub

भ्रष्टाचार आरोपी हिरासतमुक्त


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा रहेका थप चार जनालाई मुक्त गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमण तथा कसुरको गम्भिरता र अनुसन्धानको पूर्णतालाई विचार गरी उनीहरुलाई हिरासत मुक्त गरिएको हो ।

आयोगले हुनसक्ने सजाय र हिरासतमा बसेको अवधिसमेतलाई मध्यनजर गरेर बाँकी अनुसन्धान आगामी दिनमा गर्ने गरी धरौटी लिएर तारेखमा राखी छाडिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : १७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको