भ्रष्टाचार आरोपी हिरासतमुक्त « Khabarhub

भ्रष्टाचार आरोपी हिरासतमुक्त


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा रहेका थप चार जनालाई मुक्त गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमण तथा कसुरको गम्भिरता र अनुसन्धानको पूर्णतालाई विचार गरी उनीहरुलाई हिरासत मुक्त गरिएको हो ।

आयोगले हुनसक्ने सजाय र हिरासतमा बसेको अवधिसमेतलाई मध्यनजर गरेर बाँकी अनुसन्धान आगामी दिनमा गर्ने गरी धरौटी लिएर तारेखमा राखी छाडिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : १७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो