चीनमा कोरोनाका कारण मर्नेको आकडामा ५० प्रतिशत वृद्धि « Khabarhub

चीनमा कोरोनाका कारण मर्नेको आकडामा ५० प्रतिशत वृद्धि


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनको वुहानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्यामा करीब ५० प्रतिशत वृद्धि भएको छ ।

चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सका अनुसार कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ हजार ८६९ जनाको मृत्यु भएको छ । चीनको संशोधित आकडामा १२ सय ९० जनाको संख्या बढाइएको छ ।

चीनले वुहान शहरमा मृत्युको प्रतिशत ७.७ रहेको घोषणा गरेछ जुन पहिला घोषणा गरिएको ५.८ भन्दा धेरै हो ।

कोरोना भाइरसका कारण चीनको वुहानमा समाचारमा उल्लेख गरिए भन्दा धेरै मानिसको ज्यान गएको समाचारहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै चीनले मृतकको संख्या लुकाएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ११ : ५३ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६