कोरोनाभाइरसले भारतको कुन राज्यमा कतिको मृत्यु ? « Khabarhub

कोरोनाभाइरसले भारतको कुन राज्यमा कतिको मृत्यु ?


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ ।

विहीवार रातिसम्म यो आकडा १३ हजारमा पुगेको थियो । जसमध्ये १७४९ बिरामी ठिक भएका छन् । त्यस्तै ४३७ जनाले आफ्नो ज्यान गुमाएका छन् ।

विश्वभर अहिलेसम्म कोरोनाका कारण २१ लाख ८२ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । यसमध्ये १ लाख ४५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

भारतमा महाराष्ट्रमा सबैभन्दा धेरै १९४ जनाले ज्यान गुमाएका छन् जहाँ ३ हजार २ सय भन्दा धेरै संक्रमित रहेको नवभारत टाइम्सले जनाएको छ ।

दिल्लीमा ८३ जनाले ज्यान गुमाएका छन् त्यहाँ १ हजार ६ सय ४० जनामा संक्रमण देखिएको छ भने गुजरातमा ३६ जनाले ज्यान गुमाएका छन् ।

भारतको कुन राज्यमा कति जनाको मृत्यु ?

 

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १२ : १७ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६