र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका धादिङका युवाको पीसीआरमा कोरोना देखिएन « Khabarhub

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका धादिङका युवाको पीसीआरमा कोरोना देखिएन


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – र्‍यापिड  टेष्टका क्रममा पोजेटिभ देखिएका धादिङका युवामा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

फागुन २० गते दक्षिण कोरियाबाट आएका धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर–३, मैदीस्थित स्वास्थ्य केन्द्रमा गरिएको र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएको थियो ।

र्‍यापिड टेष्टका क्रममा रिपोर्ट पोजेटिभ आएसँगै २७ वर्षीय युवकको पीसीआर जाँचका लागि नमूना पठाइएको थियो । उक्त परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकृत विक्रम बीकेले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १ : ४३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी