यस्ता थिए रामभक्त हनुमानजीका १० शस्त्रअस्त्र र वाहन « Khabarhub

यस्ता थिए रामभक्त हनुमानजीका १० शस्त्रअस्त्र र वाहन


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंले रामायण ग्रन्थ पढ्नु सुन्नु भएको छ भने रामभक्त हनुमानजीको बारेमा जानकार हुनुहुन्छ ।

हिन्दु धर्ममा उनको भक्ती र वीरताको निकै चर्चा सुनिन्छ । तर तपाईंलाई महाबली हनुमानजीसँग कति प्रकारका शस्त्रअस्त्रत्र थिए र उनी कुन वाहनमा चढ्दथे भन्ने बारे थाहा नहुन सक्छ । हामीले यहाँ यसका बारेमा चर्चा गरेका छौं ।

खड्गं त्रिशूलं खट्वाङ्गं पाशाङ्कुशसुपर्वतम् ।
मुष्टिद्रुमगदाभिन्दिपालज्ञानेन संयुतम् ।। ८।।
एतान्यायुधजालानि धारयन्तं यजामहे ।
प्रेतासनोपविष्टं तु सर्वाभरणभूषितम् ।। ९।।

हनुमानजीको वाहन हनुमत्शहस्त्रनामस्तोत्र को ७२ हौँ श्लोकमा उनलाई वायुवाहन भनिएको छ । यसको मतलव उनको वाहन भनेकै वायु हो । उनी वायुमा सवार भएर अत्याधिक वेगले एक स्थानबाट अर्को स्थानमा जान्थे ।

हनुमानजीका शस्त्रअस्त्र

हनुमानजीको मुख्य शस्त्रअस्त्र भनेको गदा हो । कुबेरले उनलाई गदाघातबाट अप्रभावित हुनेको वरदान दिएका थिए ।

उनी वज्रांग पनि हुन् । यमले उनलाई दण्डले अभयदान दिएका थिए । भगवान शंकरले शुल एवम पाशुपत, त्रिशुल आदि अस्त्रहरुबाट अभय हुने वरदान दिएका थिए ।

यसबाहेक उनका शस्त्रअस्त्र निम्नानुसार छन् ।
१. खड्ग
२. त्रिशुल
३. खट्वाङ्ग
४. पाश
५. पर्वत
६. अंकुश
७. स्तम्भ
८. मुष्टि
९. गदा
१०. वृक्ष
हनुमानजीको बायाँ हात गदाले युक्त मान्ने गरिन्छ । वामहस्तगदायुक्तम् श्री लक्ष्मण र रावणको बीचमा भएको युद्धमा हनुमानजीले रावणबिरुद्ध युद्धमा गदाको प्रयोग गरेका थिए ।

उनले गदाको प्रहारबाटै रावणको रथलाई खण्डित बनाएका थिए । स्कन्दपुराणमा हनुमानजीलाई बज्रयुध धारण गर्नेवाला भनेर प्रार्थना गरिएको छ । उनको हातमा वज्र सधैँ रहन्थ्यो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ९ : १२ बजे

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा