आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएकामध्ये एक जना स्वास्थ्यकर्मी « Khabarhub

आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएकामध्ये एक जना स्वास्थ्यकर्मी


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार राति प्रदेश १ मा  कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ ।

उनी जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मी रहेको जिल्ला अस्पताल धनकुटाका प्रमुख डाक्टर पुजन विश्वकर्माले बताए ।

उनका अनुसार ती स्वास्थ्यकर्मी नियमित रुपमा विरामीको स्वास्थ्य परीक्षणमा संलग्न थिए। अस्पतालकै क्वाटरमा बस्दै आएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

संक्रमित स्वास्थ्यकर्मीमा अस्पतालमा आउने बिरामीबाट संक्रमण सरेको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

यसअघि नेपालमा दुईजना नर्समा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ९ : ४६ बजे

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य