रूसमा कोरोना संक्रमितको संख्या ७ लाख ५२ हजार नाघ्यो « Khabarhub

रूसमा कोरोना संक्रमितको संख्या ७ लाख ५२ हजार नाघ्यो


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाख ५२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १६७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ११ हजार ९३७ पुगेको हो ।

एकै दिन ६ हजार ४२८ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख ५२ हजार ७९७ पुगेको छ ।

२ लाख ९ हजार १६८ जनाको उपचार भइरहेको छ भने ५ लाख ३१ हजार ६९२ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

 

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ७ : ३१ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ