कन्नड कलाकार ध्रुव सर्जा र उनकी पत्नीमा देखियो कोरोना « Khabarhub

कन्नड कलाकार ध्रुव सर्जा र उनकी पत्नीमा देखियो कोरोना


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाको महामारी बढ्दै गइरहेको छ । भारतमा सेलिब्रेटीहरुमा कोरोना पोजेटिभ देखिएका खबरहरु आइरहेका छन् ।

बलिउड स्टार अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय र उनकी छोरी, अनुपम खेरको परिवारमा यसअघि कोरोना पोजेटिभ देखिएको थियो ।

यसैबीच कन्नड फिल्म स्टार ध्रुव सर्जामा पनि कोरोना संक्रमण भएको छ । सर्जाले सामाजिक सञ्जालमार्फत पत्नी र आफूमा कोरोना देखिएको बताएका छन् ।

‘म र मेरी पत्नीमा कोरोना देखिएको छ, त्यसपछि हामी आफै हस्पिटलमा भर्ना भएका छौं, मलाई आशा छ कि, छिट्टै निको हुनेछौं,’ उनले ट्वीटरमार्फत जनाएका छन् ।

सर्जाले गतवर्ष आफ्नी गर्लफ्रेण्ड प्रेरणासँग बिहे गरेका थिए । फ्यानले उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : १७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर