ऋणीहरुलाई बैंकले थप २० प्रतिशतसम्म ऋण दिन सक्ने « Khabarhub

ऋणीहरुलाई बैंकले थप २० प्रतिशतसम्म ऋण दिन सक्ने


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौद्रिक नीति अनुसार, उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को लागि मौद्रिक नीति तर्जुमा गर्दै नेपाल राष्ट्र बैङ्कले बैंकहरुलाई २० प्रतिशत सम्म थप कर्जा प्रवाह गर्न छुट दिएको हो ।

मौद्रिक नीति अनुसार, थप गरिएको २० प्रतिशत कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : ४५ बजे

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित