पर्साका थप ९२ जनामा कोरोना संक्रमण, पोखरियाका मेयर पनि संक्रमित « Khabarhub

पर्साका थप ९२ जनामा कोरोना संक्रमण, पोखरियाका मेयर पनि संक्रमित


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्सामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियारसहित वीरगञ्ज महानगरपालिका ३८, पोखरीयाका ३३, जगरनाथपुरका १५ र सखुवाप्रसौनीका ६ जना छन् ।

आइतबार अबेर राति आएको परीक्षण रिपोर्टअनुसार पोखरियाका मेयर रौनियारसहित उनको परिवारका ८ जना र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीसहित ३३ जनामा संक्रमण पुष्टि भएको वीरगञ्जस्थित नारायणी अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ९ : २५ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव