अस्पतालको वेडबाट शशांकले भने- मेरो चिन्ता लिनुपर्दैन, २/३ दिनमै ठीक भएर आउँछु (भिडियोसहित) « Khabarhub

अस्पतालको वेडबाट शशांकले भने- मेरो चिन्ता लिनुपर्दैन, २/३ दिनमै ठीक भएर आउँछु (भिडियोसहित)


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो चिन्ता नलिन शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।

कोरोना संक्रमण भएपछि होम आइसोलेसन बसेका बेला स्वास्थ्य अवस्था बिग्रन थालेपछि ओम अस्पतालमा भर्ना भएका उनले बिहीबार बिहान आफ्नो चिन्ता नलिन आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफ्नो चिन्ता नलिन आग्रह गरेका हुन् । उनले कोरोना संक्रमण भएपछि ओम अस्पतालको आइसोलेसनमा बसेको र चिन्ता लिनु नपर्ने बताएका हुन् र साथै दुई तीन दिनमा डिस्चार्ज हुने जानकारी दिएका छन् ।

https://www.facebook.com/Drshahankkoiralasecretariat/videos/648333805812452/?t=0

उनलाई ज्वरो आएपछि ओम अस्पताल भर्ना गरेर उपचार गरिएको हो । उनको अपचारमा डा.विश्वनाथ कोइराला, डा.सुबोध ढकाल र बाबुकाजी कार्की खटेका छन् ।

गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका कोइरालाको अवस्था बिग्रिँदै गएपछि बुधबार बिहान चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  १२ : १० बजे

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार