काठमाडौंमा प्रशासन कार्यालयका स्थगित सेवाहरु बारका आधारमा सञ्चालन गरिने « Khabarhub

काठमाडौंमा प्रशासन कार्यालयका स्थगित सेवाहरु बारका आधारमा सञ्चालन गरिने


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण फैलिन नदिन भन्दै स्थगित गरेका सेवाहरु आइतवारदेखि पुनः सञ्चालन गर्ने भएको छ ।

कोरोना संक्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले साउन २५ गतेदेखि सीमित सेवा मात्र दिएको थियो । असोज ४ गतेबाट सबै सेवा सुचारु गरिने प्रशासन कार्यालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्ड अपनाई अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक सेवामा दैनिक २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी व्यवस्था मिलाइएको प्रशासन कार्यालयहरुले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको छलफलअनुसार तीनवटै प्रशासन कार्यालयले एउटै ढाँचामा सेवा दिने सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ४ : ५९ बजे

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको