हालसम्म ४२,९४९ ले जिते कोरोना, कुन प्रदेशमा कति ? (विवरणसहित) « Khabarhub

हालसम्म ४२,९४९ ले जिते कोरोना, कुन प्रदेशमा कति ? (विवरणसहित)


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म ४२ हजार ९४९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा १ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

कुल संक्रमितमध्ये ७२ प्रतिशत कोरोना संक्मण मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म कुन प्रदेशमा कति जना संक्रमणमुक्त ?

प्रदेश १ मा ३७७१ जना

प्रदेश २ मा ११७१७ जना

वाग्मती प्रदेश ९४११ जना

गण्डकी प्रदेशमा २४६६ जना

प्रदेश ५ मा ६८७१ जना

कर्णाली प्रदेशमा २६०८ जना

सुदूरपश्चिम प्रदेशमा ६१०५ जना

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ५ : ११ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन