लामो दूरीका यातायात खुलेको पहिलो दिन देखिएको नयाँ बसपार्कको दृश्य « Khabarhub

लामो दूरीका यातायात खुलेको पहिलो दिन देखिएको नयाँ बसपार्कको दृश्य



काठमाडौं– ६ महिनापछि लामो दूरीका सवारी साधन आजदेखि सञ्चालनमा आएका छन् ।

कोरोनाको कहर जारी रहेकै बेला सरकारले स्वास्थ्य मापदण्ड पालन गरी आजबाट लामो दूरीका सवारी सञ्चालन गर्ने निर्णय गरेसँगै काठमाडौंको नयाँ बसपार्कमा चहलपहल देखिएको छ ।

आज १५० यात्रुले टिकट लिएका छन् भने टिकट नपाएको गुनासो गर्ने यात्रु पनि छन् ।

हेर्नुहोस बसपार्कमा देखिएको दृश्य

 

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ५ : १३ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक