यूथ कांग्रेसद्वारा मेयर शाक्यको होटल आईसोलेसनको खर्चको विवरण माग « Khabarhub

यूथ कांग्रेसद्वारा मेयर शाक्यको होटल आईसोलेसनको खर्चको विवरण माग


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यूथ कांग्रेस नेपालले काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यको कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणपश्चात् ‘सोल्टी होटल’ आइसोलेसनमा बसेको खर्चको विवरण माग गरेको छ ।

होम आईसोलेसनमा बसेका भनिएका मेयर शाक्य सोल्टी होटलको आइसोलेसनमा बसेको भनि विभिन्न सञ्चार माध्यममा समाचार बाहिरीएपछि यूथ कांग्रेस नेपालका सदस्यहरुले सूचनाको हक सम्बन्धिको निवेदन मार्फत् मेयर शाक्यको आइसोलेसन खर्च माग गरेको हो ।

यसैगरी विगत ६ महिनामा महानगरका कर्मचारी र पदाधिकारीहरुले ‘कोभिड – १९’ को उपचार र सुरक्षाका सम्बन्धमा गरेको खर्च विवरण समेत माग गरेको छ।

यसअघि गत चुनावमा महानगरको मेयरकी प्रत्यासी रञ्जु दर्शनाले सूचनाको हक अन्तर्गत मेयर शाक्यको खर्च माग गर्दै निवेदन दिएकी थिईन् ।

हेर्नुहोस् विज्ञप्ति –

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ९ : २९ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका