सांसद तथा मन्त्रीलाई दशैं भत्ता नबाँड : विवेकशील नेपाली « Khabarhub

सांसद तथा मन्त्रीलाई दशैं भत्ता नबाँड : विवेकशील नेपाली


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विवेकशील नेपाली दलले बागमती प्रदेश सरकारलाई प्रदेश सभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दशैं भत्ता नबाँड्न आग्रह गरेको छ।

कोरोना महामारीको समयमा दिन अनुकूल नभएकाले यदि रकम बाँडेको भए पनि फिर्ता गर्न दलले आग्रह गरेको हो।

आम सर्वसाधारण नागरिकहरू रोग र भोकले तड्पिरहेको बेलामा सांसद, मन्त्रीहरूले दसैं खर्च लिनु अनुचित कार्य रहेको दलको जनाएको छ ।

‘हामी उक्त कार्य अविलम्ब रोक्न र खातामा पठाइएको दशैं खर्च फिर्ता गरी कोभिड कोषमा दाखिला गर्न संघ एवं सबै प्रदेश सरकारहरुको ध्यानाकर्षण गर्दछौं’, दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेशमा रहेका हाम्रा सांसदहरूले उक्त रकम नलिने र प्राविधिक रूपमा खातामा आइसकेको भए फिर्ता गर्ने व्यहोरासमेत जानकारी गराउँछौं।’

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : ५२ बजे

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के