यस्ता हस्तरेखा भएका व्यक्ति हुन्छन् जीवनमा सफल « Khabarhub

यस्ता हस्तरेखा भएका व्यक्ति हुन्छन् जीवनमा सफल


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरेक व्यक्तिको हत्केलामा अलग-अलग चिह्न र रेखा हुने गर्दछ । यही रेखा र चिह्नको आधारमा ब्यक्तिको भविष्यबारे अध्ययन गर्न सकिन्छ ।

हत्केलाका चिन्ह र रेखाका आधारमा ब्यक्तिको स्वभाव, भूत, भविष्य र वर्तमान थाहा पाउन सकिन्छ ।

हत्केलामा बनेका रेखा जीवन रेखा, भाग्य रेखा, धन रेखा र करियरसंग जोडिएको हुन्छ । आज हामी हत्केलामा बनेका करियर रेखाका बारेमा चर्चा गर्नेछौँ ।

१. जुन ब्यक्तिको हातमा मंगल र बुध पर्वत उठेको हुन्छ, औलाहरु लामा हुन्छन्, बुध पर्वतमा तीन/चार सीधा रेखा भए र सूर्य रेखा गहिरो हुन्छ यस्ता ब्यक्ति डाक्टर बन्ने मान्यता छ ।

२. जुन ब्यक्तिको हातमा चन्द्र पर्वत उच्च र सूर्य रेखा स्पष्ट हुन्छ यस्ता ब्यक्तिले आफ्नो क्षेत्रमा निकै सफलता पाउने मान्यता रहेको छ ।

३. यदी कसैको हत्केलाको मध्य भाग भरिएको छ र सूर्य रेखासमेत श्रेष्ठ छ भने यस्ता ब्यक्ति पशु चिकित्सा, वा जीवजन्तुको क्षेत्रमा काम गर्ने संभावना रहने ज्योतिष शास्त्र बताउँछ ।

४. जुन स्त्रीका हात पातलो र चेप्टो हुन्छ, साथै बुध पर्वतमा सीधा रेखा हुन्छ र चन्द्र शुक्र पर्वतसमेत श्रेष्ठ रहे यस्ता स्त्री नर्स बन्ने मान्ता छ ।

५. जुन व्यक्तिको हत्केलामा मंगल पर्वत श्रेष्ठ हुन्छ र त्यसमा दुई सीधा रेखा भए यस्ता ब्यक्ति रसायन शास्त्रका क्षेत्रमा उपलब्धी हासिल गर्ने ज्योतिष शास्त्रमा उल्लेख छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ५ : ४९ बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित