ईशा गुप्ताको बाथरुम सेल्फीले सामाजिक सञ्जालमा मच्चायो तहल्का « Khabarhub

ईशा गुप्ताको बाथरुम सेल्फीले सामाजिक सञ्जालमा मच्चायो तहल्का


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बलिउड कलाकार ईशा गुप्ता सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनले शेयर गर्ने हट एण्ड बोल्ड तस्वीरले अक्सर चर्चा कमाउने गर्छ ।

हालै ईशाले एक तस्वीर शेयर गरेकी छिन् । जुन तस्वीर खुबै चर्चित बनेको छ ।

तस्वीरमा ईशा टी–शर्टमा देखिएकी छिन् । उनले बाथरुममा ऐनाअगाडि एक सेल्फी लिएकी छिन् । तस्वीरमा उनी बोल्ड देखिएकी छिन् ।

 

View this post on Instagram

 

A post shared by Esha Gupta (@egupta)

फ्यानले ईशाको यो तस्वीरको खुबै तारिफ गरेका छन् । उनी बोल्ड देखिएको फ्यानले प्रतिक्रिया दिएका छन् ।

 

View this post on Instagram

 

A post shared by Esha Gupta (@egupta)

उनले आफ्नो फिटनेसमा पनि उत्तिकै ध्यान दिन्छिन् । उनले योगा गरेका तस्वीर पनि शेयर गर्ने गर्छिन् । साथै उनको ग्ल्यामर फोटोशूटले पनि चर्चा कमाउने गर्छ ।

 

View this post on Instagram

 

A post shared by Esha Gupta (@egupta)

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ४ : २७ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक