एप्पल कम्पनीलाई फ्रान्सले गर्‍यो अहिलेसम्मकै धेरै जरिवाना « Khabarhub

एप्पल कम्पनीलाई फ्रान्सले गर्‍यो अहिलेसम्मकै धेरै जरिवाना


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्स सरकारको अमेरिकी टेक कम्पनी एप्पलाई अहिलेसम्मकै धेरै जरिवाना गरेको छ ।

टेक नियामक निकाय (प्राधिकारण) ले अमेरिकी टेक कम्पनी एप्पललाई फ्रान्सको इतिहासकै सबैभन्दा ठुलो जरिवाना लगाएको छ ।

एकाधिकार कायम गर्ने खोजेकोमा दूरसञ्चार प्राधिकरण फ्रान्सले एप्पललाई १.२ बिलियन डलर जरिवाना तिर्न आदेश दिएको हो ।

प्राधिकारणले एप्पललाई फ्रान्सका दुई होलसेलरहरुसँग मिलेर मुल्य नियन्त्रण गर्न गरेको गैरकानूनी सम्झौताको विषयमा जरिवाना गरेको हो।

फ्रान्समा एप्पल सम्बन्धित यस घटनाको सुरुवात सन् २०१२ मा एबिकुसले फ्रान्स सरकारको टेक नियामक निकायलाई उजुरी गरेबाट भएको थियो ।

यसबारेमा प्राधिकरणले २०१२ देखि नै अनुसन्धान सुरु गरेको थियो । त्यस बखत उजुरी गर्ने रिसेलरले यहाँको होलसेलर एप्पलसँग मिलेको र एक अर्कासँग प्रतिस्प्रर्धा नगरेको आरोप लगाएका थिए ।

फ्रान्सेली टेक नियामक निकायका अनुसार एप्पलले आफ्ना साझेदारहरुसँग अनुचित व्यवहार गरेको र स्टोर रहेको तुलनामा कम मात्रामा आइप्याड लगायत सामानहरु उपलब्ध गराएको हो । यसबाट बजारमा प्रतिस्पर्धा कम हुनुका साथै यसले आधा समानको मुल्य नियन्त्रण भएको थियो ।

एप्पलले भने फ्रान्स सरकारले लगाएको यस जरिवानाकाविरुद्ध अदालतमा पुनरावेदनमा जाने जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ३६ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले