टोकियो ओलम्पिक निर्धारित समयमै हुने ! « Khabarhub

टोकियो ओलम्पिक निर्धारित समयमै हुने !


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान- विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण खेलकुदका गतिविधि प्रभावित भइरहेका बेला टोकियो ओलम्पिक भने निर्धारित समयमै हुने भएको छ ।

जापानको टोकियोमा आगामी जुलाईमा आयोजना हुन लागेको ओलम्पिक खेल निर्धारित समयमै हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले जनाएको हो ।

आगामी जुलाई २४ देखि अगष्ट ९ सम्म ओलम्पिकको समयतालिका तोकिएको छ। कोरोना भाइरसकाे संक्रमणका कारण जापानमा हालसम्म ८८९ कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ २९ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : ५७ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको