दक्षिण पूर्वी एसियाली मुलुकमा कोरोना भाइरसको संक्रमण उच्च जोखिममा : डब्लूएचओ « Khabarhub

दक्षिण पूर्वी एसियाली मुलुकमा कोरोना भाइरसको संक्रमण उच्च जोखिममा : डब्लूएचओ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसबाट दक्षिण एवं दक्षिण पूर्वी एसियाली मुलुकहरु उच्च जोखिममा रहेको चेतावनी दिएको छ ।

नेपालसहितका दक्षिण एवं दक्षिणपूर्वी एसियाली मुलुकहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको र ती मुलुकरुले कोरोना भाइरस नियन्त्रणका लागि आक्रमक योजना अघि सार्नु पर्ने बताएको छ ।

डब्लूएचओ अन्तर्गत दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक पुनम खेत्रपाल सिंहले कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि संक्रमितको पहिचान, परीक्षण, उपचार आइसोलेसेनमा जोड दिन आह्वान गरेकी छिन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वभर २ लाख नाघिसकेको छ भने ८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

यद्यपि दक्षिण एसियामा भने हालसम्म ५ सय ८ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने ४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : ३४ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको