मध्य तराईमा हावाहुरीको वितण्डा « Khabarhub

मध्य तराईमा हावाहुरीको वितण्डा


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- कोरोना भाइरसको त्रासका बीच मध्य तराईमा शुक्रबार राति असिनापानीसहित आएको हावाहुरीले प्रदेश २ का अधिकांश स्थानमा उत्तरी वितण्डा मच्चाएको छ । खासगरी उत्तरी क्षेत्रमा बढी असर परेको छ ।

हावाहुरीसहित आएको असिना पानीले गहुँ, दलहन, तरकारी, मेवा, केरा र मकैबालीमा क्षति पुर्‍याएको छ ।

तीव्रगतिको हुरीले घरमा छाना उडाएको छ । ठूला असिना परेकोले छानका टायल र खपडा फुटेका छन् । धेरै ठाउँमा छाप्राहरू ढलेका छन् ।

कतिपय ठाउँमा हुरीले रूखसमेत ढालेको छ ।

किसानहरूले सरकारले बालीका पुगेको क्षतिमा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । लकडाउनले आफ्ना कृषि उत्पादन बेच्न नपाएका किसानहरु फेरि अर्को मारमा परेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ३ : ५२ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड