जनकपुरको बाटोमा पैसा फ्याँकेर भाग्ने दुई मुस्लिम महिला पक्राउ « Khabarhub

जनकपुरको बाटोमा पैसा फ्याँकेर भाग्ने दुई मुस्लिम महिला पक्राउ


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– शुक्रबार(हिजो) जनकपुरधामको महावीर चोकस्थित सडकममा पैसा छरेर भागेका दुई मुस्लिम महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शनिवार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् ।

उनीहरु भाउजु र नन्द भएको घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बाटोमा पैसा फकेर हिँडेसँगै जनपुरमा त्रास फैलिएको थियो । महावीर चोकमा नेपाली रुपैयाँ छरेर फरार रहेका दुई जना सीसीटीभीमा देखिएपछि उनीहरुको तस्वीरसहित प्रहरी खोजीमा लागेको थियो ।

दुई महिलाले दिउँसो साढे १२ बजे रूपैयाँ छररे भागेका थिए ।

बरामद गरिएको उक्त रूपैयाँ कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको थियो भने । पैसा छरिएको क्षेत्रमा सेनिटाइजर छरिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ५ : १२ बजे

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत

‘बखान’ उपन्यास पुरस्कृत

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको