शनिवार काठमाडौंमा लकडाउन उल्लंघन गर्ने १८ सय ४१ लाई कारबाही « Khabarhub

शनिवार काठमाडौंमा लकडाउन उल्लंघन गर्ने १८ सय ४१ लाई कारबाही


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकामा लकडाउन उल्लघंन गर्ने १८ सय ४१ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । जसमध्ये ४ सय ७३ महिला रहेका छन् ।

आज विहान ६ बजे देखि बेलुका ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी २ सय ४४ वटा दुई पाङ्ग्रे र १६ वटा चारपाङग्रे गरी २ सय ६० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

काठमाडौं सबैभन्दा बढि १४ सय १४ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ३ सय ९७ र भक्तपुरबाट ३० जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ६ : १५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी