तराईमा अत्याधिक गर्मी र पहाडमा क्षणिक वर्षाको पूर्वानुमान « Khabarhub

तराईमा अत्याधिक गर्मी र पहाडमा क्षणिक वर्षाको पूर्वानुमान


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी बुधबारसम्म मुलुकका पहाडी भू-भागमा क्षणिक वर्षा हुने तथा मुलुकभर तापक्रम बढेर तराई क्षेत्रमा अत्याधिक गर्मी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले पहाडी भू-भागका केही स्थानमा बदली भए पनि बाँकी भू-भागमा मौसम सफा रहने छ ।

दिउँसोसम्म पहाडी भू-भागमा आंशिक बदली भई पहाडी क्षेत्रका केही स्थानमा क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ । यो क्रम बुधबारसम्म जारी रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ६ : २७ बजे

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य