बेलायतमा २ लाख ४३ हजारमा कोरोना भाइरसको संक्रमण « Khabarhub

बेलायतमा २ लाख ४३ हजारमा कोरोना भाइरसको संक्रमण


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३४ हजार ६३६ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ एकै दिन १७० जनाको मृत्यु भएको छ भने ३ हजार ५३४ जना संक्रमित भएका छन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ६९५ पुगेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ६ : ५४ बजे

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य