इटालीमा जुनदेखि अन्तर्राष्ट्रिय हवाइ उडान सुचारु गरिने « Khabarhub

इटालीमा जुनदेखि अन्तर्राष्ट्रिय हवाइ उडान सुचारु गरिने


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटाली- इटलीले जुन महिनादेखि अन्तराष्ट्रिय हवाइ उडान सुचारु गर्ने भएको छ ।

इटाली सरकारले आगामी जुन ३ तारिखदेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको हो । तर, इटलीले सबै देशका लागि नभएर युरोपियन मुलुकहरुबाट आउनेजाने बिमानहरुमात्र खोल्न लागेको हो ।

यी मुलुकहरुबाट इटाली आउँदा १४ दिन क्वारेनटाइनमा बस्न नपर्ने बताइएको छ ।इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सम्भावित खतरालाई अनुमान गरेर यस्तो घोषणा गरेको बनाएको बताएका हुन्।

अहिले एक अञ्चलबाट अर्को अञ्चलमा जाँदा प्रयोग गर्नु पर्ने सेल्फ प्रमाणिकरणको सर्टिफिकेट सोही दिनदेखि लागू हुनेगरी हटाइएको छ।२ जुनसम्म काम वा स्वास्थ समस्या बाहेक सार्वजनिक यातायात र आफ्नो निजी साधन प्रयोग गरि इटालीबाट बाहिर जान प्रतिबन्ध लगाइएको छ।

१८ मे देखि रेस्टुरेन्ट,बार,सैलुन र ब्युटिपार्लर पनि खुल्ने भएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १० : ५२ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका