इटालीमा जुनदेखि अन्तर्राष्ट्रिय हवाइ उडान सुचारु गरिने « Khabarhub

इटालीमा जुनदेखि अन्तर्राष्ट्रिय हवाइ उडान सुचारु गरिने


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटाली- इटलीले जुन महिनादेखि अन्तराष्ट्रिय हवाइ उडान सुचारु गर्ने भएको छ ।

इटाली सरकारले आगामी जुन ३ तारिखदेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको हो । तर, इटलीले सबै देशका लागि नभएर युरोपियन मुलुकहरुबाट आउनेजाने बिमानहरुमात्र खोल्न लागेको हो ।

यी मुलुकहरुबाट इटाली आउँदा १४ दिन क्वारेनटाइनमा बस्न नपर्ने बताइएको छ ।इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सम्भावित खतरालाई अनुमान गरेर यस्तो घोषणा गरेको बनाएको बताएका हुन्।

अहिले एक अञ्चलबाट अर्को अञ्चलमा जाँदा प्रयोग गर्नु पर्ने सेल्फ प्रमाणिकरणको सर्टिफिकेट सोही दिनदेखि लागू हुनेगरी हटाइएको छ।२ जुनसम्म काम वा स्वास्थ समस्या बाहेक सार्वजनिक यातायात र आफ्नो निजी साधन प्रयोग गरि इटालीबाट बाहिर जान प्रतिबन्ध लगाइएको छ।

१८ मे देखि रेस्टुरेन्ट,बार,सैलुन र ब्युटिपार्लर पनि खुल्ने भएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १० : ५२ बजे

चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

बैंकिङ अपराधमा सीआईबीको सक्रियता, किन कमजोर बन्यो राष्ट्र बैंक ?

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रभुख बैंकमा छिरेपछि

सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको

७५ रन जोडेर सूदरपश्चिमका क्रिस ‘रिटायर्ड आउट’

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको